तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुवान्डा नरसंहार: यी महिलाले आफ्ना सन्तानका हत्यारालाई माफी दिइन्
Published
पच्चीस वर्षअघि रुवान्डामा हुतू र तुत्सी समुदायबीच जातीय द्वन्द्व चर्कियो र नरसंहारको शृङ्खला सुरु भयो।
त्यहाँ एक सय दिनभित्र झन्डै आठ लाख मानिसहरूले ज्यान गुमाए।
सन् १९९४ मा लागेको भएको सो घटनाको पीडाबाट अझै धेरै व्यक्ति मुक्त हुन सकेका छैनन्।
यी महिलाका दुई सन्तानलाई उनका छिमेकीले नै मारिदिए, तर उनले पछि तिनलाई माफी दिने निर्णय गरिन्।
त्यसबारे उनले बीबीसीसँग कुरा गरेकी छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि