तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एन्टिबायोटिकले काम गर्न छोड्यो भने के हुन्छ
Published
सन् १९२८ मा पेनिसिलिन पत्ता लागेपछि सङ्क्रमणको उपचारमा ठूलो परिवर्तन आएको छ।
तर ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध गर्ने क्षमता विकसित भएपछि विभिन्न रोगको उपचारमा चुनौती थपिएको छ।
एन्टिबायोटिकले अपेक्षित रूपमा काम गर्न नसके कस्तो समस्या उत्पन्न होला?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि