तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली
Published
सरकारी चिकित्सक संघ (गोडान)को आह्वानमा गत शुक्रवारदेखि आँधीहुरी प्रभावित बारा र पर्सा बाहेकका सबै सरकारी अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प छन्।
नेपाल चिकित्सक संघले समेत ऐक्यवद्धता जनाएको आन्दोलन स्थानीय तहमा अवैज्ञानिक रूपमा असमान समायोजन गरिएको भन्दै शुरू भएको हो।
अस्पतालमा सेवा बन्द भएका कारण विशेषगरि काठमाण्डू बाहिरबाट आएका बिरामीहरू मारमा परेका छन्।
हेर्नुहोस् वीर अस्पताल परिसरमा बीबीसी नेपाली सेवाकी सृजना श्रेष्ठलाई बिरामीहरूले पोखेको पीडाको भिडिओ -