अपाङ्गता भएकी महिलाको भिक्षादेखि रिक्सासम्मको यात्रा
Published
शारीरिक अपाङ्गता भएकी रोजिना बेगम तीन वर्षअघि सम्म बाङ्ग्लादेशको राजधानी ढाकाका सडकमा माग्न बस्थिन्।
तर हिजोआज उनी रिक्सा चलाउँछिन् र आफ्नो परिवार धान्छिन्।
उनले आफ्ना दुई सन्तानलाई विद्यालय पनि पठाएकी छन्।
हेर्नुहोस् यो भिडिओ।