बीबीसी नेपाली सेवाको लाइभ पेजमा स्वागत छ
नमस्कार। बीबीसी नेपाली सेवाको यो लाइभ पेजमा तपाईँलाई स्वागत छ।
पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनास्थलमा आज बिहान खोजी तथा उद्धारकार्य फेरि सुरु भएको छ। यो लाइभ पेजमा हामी उक्त दुर्घटनासँग सम्बन्धित विषयवस्तु र उद्धार तथा खोजी कार्यको स्थितिबारे ताजा जानकारी प्रकाशित गर्नेछौँ।
