क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. युक्रेनबाट १० लाख जनाभन्दा बढीलाई 'उद्धार' गरेर रुस पुर्‍याइएको दाबी

  2. 'मित्रता बाँकी छैन': रुस-युक्रेन सम्बन्ध झल्काउने सालिक ढालियो

  3. राष्ट्रसङ्घका महासचिव युक्रेनको राजधानीमा भएकै बेला दुई रुसी क्षेप्यास्त्र प्रहार

  4. युक्रेन युद्धमा हस्तक्षेप गर्नेलाई तीव्र गतिमा प्रतिक्रिया दिने रुसको चेतावनी

  5. रुसी कम्पनीले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति रोक्यो

  6. युक्रेन-रुस युद्ध तेस्रो महिनामा प्रवेश, किएभ भ्रमण गर्दै दुई अमेरिकी मन्त्री

  7. हत्यारा टोलीका एक जासुसद्वारा पुटिनका प्रतिद्वन्द्वी नेताको एक वर्ष पिछा

  8. रुसी फौजले गत २४ घण्टामा महत्त्वपूर्ण उपलब्धि गर्न सकेन- यूके गुप्तचर

  9. शीत युद्ध के थियो?

  10. डुबेको रुसी युद्धपोतमा सवार सैनिकका आमाहरू: 'हामीले छोरा कहाँ खोज्ने'

  11. अमेरिकाले युक्रेनमा थप सैन्य सहायता पठाउने बाइडनको घोषणा

  12. के युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसी कब्जामा पुग्न लागेको हो

  13. रुसले आक्रमण चर्काएपछि पश्चिमा देशले युक्रेनमा थप अस्त्र पठाउने

  14. रुसी पानीजहाज डुब्दै गर्दाको नाटकीय तस्बिर सार्वजनिक

  15. रुसद्वारा पूर्वी युक्रेनमा ठूलो स्तरको आक्रमण शुरू

  16. 'रुसी सैनिकहरूले मलाई बलात्कार गरे र मेरो श्रीमान्‌को हत्या गरे'

  17. 'युक्रेनी फौज मारिऊपोलमा अन्तिम समयसम्म लड्नेछ'

  18. मारिऊपोलमा युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले दिएको समय सुरु

  19. डुबेको रुसी पानीजहाजका चालक दलका सदस्यको तस्बिर सार्वजनिक

  20. किएभलाई हतियार नदिन रुसद्वारा पश्चिमा विश्वलाई चेतावनी