क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. युद्धमा खटाउन रुसमा नयाँ सैनिकका लागि भर्ती खुला

  2. रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन भ्लादिमिर पुटिनको आदेश

  3. युक्रेनी रेल स्टेसनमा रुसी आक्रमण, २५ जनाको मृत्यु

  4. युक्रेन युद्धः रुसलाई धपाउन त्यति सजिलो छैन

  5. पुटिनका सहयोगीकी छोरीको हत्या युक्रेनले गरेको रुसको आरोप

  6. मस्कोनजिकै बम विस्फोटन, पुटिनका सहयोगीकी 'छोरीको मृत्यु'

  7. विश्वकै ठूलोमध्येको जापोरिजा परमाणु केन्द्रमा राष्ट्रसङ्घलाई अनुगमन गर्न दिइने

  8. रुसी जेलमा भएको नियोजित बलात्कारको एकदमै भयानक विवरण

  9. रुसद्वारा उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने घोषणा

  10. बाङ्ग्लादेशमा पनि आर्थिक सङ्कट आइपर्ने डर

  11. युक्रेनको परमाणु ऊर्जा केन्द्रमा पुनः आक्रमण भएपछि राष्ट्रसङ्घको चेतावनी

  12. क्राइमियास्थित रुसी सैन्य हवाई अड्डामा विस्फोटले नराम्रो क्षति

  13. क्राइमियाको स्वतन्त्रतापछि मात्रै युद्ध सकिन्छ: जेलेन्स्की

  14. रुसी नियन्त्रणमा रहेको ऊर्जा केन्द्रबाट 'परमाणु विपद्को ठूलो जोखिम'

  15. रुसमा थुनिएकी खेलाडी रिहा गर्न अमेरिकाको लेनदेन प्रस्ताव

  16. युक्रेन युद्धमा कस्ता-कस्ता ड्रोन प्रयोग भइरहेका छन्?

  17. रुससँगको सम्झौतापछि अन्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट गन्तव्यतर्फ

  18. रुसी आक्रमणमा युक्रेनका धनाढ्य व्यापारी मारिए

  19. रुसी सेना अघि बढ्दा पूर्वी युक्रेन छोड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

  20. युद्धबन्दीको मृत्युबारे राष्ट्रसङ्घ र रेडक्रसले अनुसन्धान गर्नुपर्ने युक्रेनको माग