तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार

  2. के रुसी अन्तरिक्षयात्री युक्रेनी रङ्गमा अन्तरिक्ष स्टेशन पुगेका हुन्?

  3. नौ वर्षीया युक्रेनी बालिकाले गाइन् शान्तिका लागि गीत

  4. युक्रेनको हवाई क्षेत्रलाई नियन्त्रणमा लिन रुस असफल

  5. रुसी राष्ट्रपति भ्लादिमिर पुटिन के चाहन्छन्?

  6. अमेरिकाले युक्रेनलाई यस्ता अस्त्र दिँदैछ

  7. युक्रेन युद्धमा रुसी सेनाले गरेका गल्ती के-के हुन्

  8. 'आक्रमण अझ बढाउँछौँ': रुसविरुद्ध साइबर युद्ध घोषणा गर्ने ह्याकरहरू के गर्दैछन्

  9. मारिओपोलका ८० प्रतिशत भवन क्षतिग्रस्त, रुसी सेना सहरको केन्द्रमा पुगेपछि सङ्घर्ष जारी

  10. रुससँग कतिवटा परमाणुअस्त्र छन्?

  11. युक्रेनमा ज्यान गुमाउने रुसी सैनिकका आफन्त शोकमग्न

  12. रुसको बमबारीमा परेको मारिओपोलको नाटकघरमा अझै सयौँ बन्धक

  13. पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि अघि सारेका माग यी हुन्

  14. पुटिनले आफूले जितेको देखाउन कस्तो बाटो खोज्लान्

  15. सयौँ सर्वसाधारण नागरिकले आश्रय लिएको भवनमा रुसी बम आक्रमण

  16. रुस भन्छ- पुटिनबारे अमेरिकी राष्ट्रपतिको टिप्पणी 'अक्षम्य'

  17. युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी कङ्ग्रेसलाई ऐतिहासिक सम्बोधन, के के भने

  18. रुसको सरकारी टीभी समाचारमा युद्धविरोधी प्रदर्शन

  19. के रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्छ?

  20. थप सैन्य सहायता उपलब्ध गराउन युक्रेनी राष्ट्रपतिको अमेरिकालाई आग्रह