व्यस्त हुनुहुन्छ भने कुर्सीमै बसेर यी आसन गर्न सकिन्छ
व्यस्त हुनुहुन्छ भने कुर्सीमै बसेर यी आसन गर्न सकिन्छ
Published
व्यस्त जीवनशैलीका कारण धेरै मानिसलाई व्यायामका लागि समय निकाल्न कठिन हुन सक्छ।
कोहीलाई अफिसमा लामो समयसम्म कुर्सीमा बसेर काम गर्दा शरीरको आकार बिग्रने र घाँटी तथा ढाडको समस्या आउने पनि हुन सक्छ।
योगप्रशिक्षक दिपिका श्रेष्ठका अनुसार हामीले अफिसमा काम गर्दा गर्दै पनि स्वस्थ रहन कुर्सीमै बसेर सजिलै केही आसनहरू गर्न सक्छौँ। कुर्सीमा बसिरहँदा गर्न मिल्ने पाँच आसनहरू जान्न सृजना श्रेष्ठले बनाएको यो भिडिओ हर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





