जब आमाको महत्त्व सबैभन्दा बढी महसुस भयो…

जब आमाको महत्त्व सबैभन्दा बढी महसुस भयो…
Published

नेपालमा मातातीर्थ औँसीका दिन आफ्नी आमाको मुख हेर्ने चलन छ।

आमालाई त्यसदिन मिठा मिठा परिकार तथा उपहार पनि दिने गरिन्छ।

आमाको मायाबारे सबैले बोल्छन्। आमालाई सधैँ सम्मान गरिन्छ।

तर के त्यस्तो कुनै क्षण हुन सक्छ जुन बेला आमाको महत्त्व झन् बढी महसुस हुन्छ?

हेर्नुहोस् आमाको मुख हेर्ने दिनको सन्दर्भमा केही प्रतिनिधिपात्र महिलाहरूसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ

कोलाज तस्बिर