युक्रेनमा ४ वर्षपछि परिवारको पुनर्मिलन
युक्रेनमा ४ वर्षपछि परिवारको पुनर्मिलन
Published
रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा ४ वर्षपछि परिवारको पुनर्मिलन भएको छ।
युक्रेनमा रुसले आक्रमण गरेपछि ओलेना आफ्नी आमा तथा दाजुभाइ र दिदीबहिनीसँग छुट्टिएकी थिइन्।
बिरामी हजुरआमाको हेरचाह गर्नुपर्ने भएकाले यो परिवारले पहिल्यै रुसी नियन्त्रणमा रहेको भूभाग छाड्न पाएन।
सन् २०२२ फेब्रुअरीमा भएको पूर्ण स्तरको आक्रमणपछि युक्रेनको २०% जति भूभाग रुसी नियन्त्रणमा छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



