को थिए चिनियाँ नेता ली कच्याङ?
को थिए चिनियाँ नेता ली कच्याङ?
Published
एकजना तालिमप्राप्त अर्थशास्त्री ली कुनै बेला देशका भावी नेताका रूपमा हेरिन्थे।
तर सी जिन्पिङले आफ्नो हातमा शक्ति केन्द्रीकृत गर्दै लग्दा ली कच्याङको प्रभाव कम हुँदै गयो।
लीको हालै हृदयाघातका कारण मृत्यु भएको थियो।
उनी ६८ वर्षका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



