गर्मी बढेपछि शीतलता दिन प्रहरीद्वारा पानीको फोहरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, गर्मी बढेपछि शीतलता दिन प्रहरीद्वारा पानीको फोहरा
गर्मी बढेपछि शीतलता दिन प्रहरीद्वारा पानीको फोहरा
Published

जर्मनीमा ४१.५ डिग्री सेल्सिअस तापक्रममा मानिसहरूलाई शीतलता दिन प्रहरीद्वारा पानीको फोहरा प्रयोग गरिएको छ।

युरोपका झन्डै १५ करोड मानिसहरू अचेल ३५ डिग्री सेल्सिअसभन्दा माथिको तापक्रम बेहोरिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।