विश्‍वकप विजेता टोलीका सबैभन्दा धेरै गोल गर्ने खेलाडी कोको

विश्‍वकप विजेता टोलीका सबैभन्दा धेरै गोल गर्ने खेलाडी कोको
    • Author, विजय गजमेर
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

सन् २०२६ विश्‍वकपमा २ खेलमा ५ गोल गरेसँगै आर्जेन्टिनाका लिओनेल मेस्सी विश्‍वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

विश्‍वकप विजेता अन्य केही देशका धेरै गोल गर्ने खेलाडीहरू कोको छन्?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।