तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टाउको जोडिएका जुम्ल्याहालाई छुट्ट्याउन एआई
नाइजिरियामा जन्मिएका जुम्ल्याहा दिदीबहिनी मर्सी र गुड्नेसको शिर जोडिएको थियो। शल्यचिकित्सकहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) को सहयोग लिएर उनीहरूलाई छुट्ट्याएका छन्।
त्यस क्रममा 'मिक्स्ड रिआलिटी' विधि प्रयोग गरेर उनीहरूका खप्परका केही भाग डिजाइन गरिएको थियो। अहिले उनीहरू दुई वर्षका भए।
बीबीसीले ती जुम्ल्याहाको अन्तिम शल्यक्रिया हुनुभन्दा केही दिनअघि चिकित्सकसँग समय बिताएको थियो। उक्त उच्च जोखिमयुक्त शल्यक्रिया आबुधाबीमा गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।