पोर्चुगलविरुद्ध कङ्गोले गोल गर्दा पोर्चुगलमै रहेका कङ्गोका 'फ्यान'हरूको खुसियाली
पोर्चुगलविरुद्ध कङ्गोले गोल गर्दा पोर्चुगलमै रहेका कङ्गोका 'फ्यान'हरूको खुसियाली
Published
पोर्चुगलविरुद्ध कङ्गोले गोल गर्दा पोर्चुगलमै रहेका कङ्गोका 'फ्यान'हरूले खुसियाली मनाएको दृश्य हेर्नुहोस्।
आफूले समर्थन गरेको टोलीले बराबरी गोल गरेपछि पोर्चुगलका हजारौँ 'फ्यान'माझ उनीहरू खुसीले चिच्याएका थिए।
खेलको सुरुमा पोर्चुगलले अग्रता लिए पनि पछि 'निराशाजनक' रूपमा कङ्गोसँग बराबरीमा रोकिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



