'बल्ड ईगल'को बचेराको 'पहिलो' उडान
'बल्ड ईगल'को बचेराको 'पहिलो' उडान
Published
'लुना' उपनाम दिइएको यो सिकारी चराको बचेरो नजिकैको रुखतिर उडिरहेको दृश्य पहिलो पटक खिचिएको हो।
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको यो दृश्य हजारौँले हेरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



