भ्याक्यूम क्लीनर चार्ज गर्दा झन्डै पूरै कोठा जल्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भ्याक्यूम क्लीनर चार्ज गर्दा झन्डै पूरै कोठा जल्यो
Published

यूकेमा चार्ज गर्न छाडिएको एउटा भ्याक्यूम क्लीनरका कारण कोठामा आगो लागेको छ।

बिदा मनाएर फर्कँदा त्यहाँ बस्नेहरूले आफ्नो कोठामा आगो लागेको थाहा पाएका थिए।

ढोका बन्द भएकाले घरको अरू भागमा आगो फैलन पाएन।

घटनापछि स्थानीय अग्निनियन्त्रण निकायले घरबाहिर निस्कँदा सबै विद्युतीय उपकरणहरू बन्द गर्न र सबै ढोका लगाउन आह्वान गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।