बालबालिकामा आँखा पाक्ने रोग कसरी फरक

बालबालिकामा आँखा पाक्ने रोग कसरी फरक
Published

कन्जङ्क्टिभाइटिस जसलाई पनि हुन सक्छ। तर बालबालिकामा आँखा पाक्नेगरी सङ्क्रमण हुँदा केही फरक लक्षण देखिन्छ।

यस्तो खालको समस्या हुँदा बालबालिकालाई र ठूला मानिसलाई एकै किसिमको औषधि प्रयोग गर्नु नहुने चिकित्सकहरू बताउँछन्।

हेर्नुहोस् विजय गजमेरले बनाएको एक्सप्लेनर भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।