मिटर ब्याजपीडितलाई निजगढ पुगेर गृहमन्त्रीले दिए आश्वासन
मिटर ब्याजपीडितलाई निजगढ पुगेर गृहमन्त्रीले दिए आश्वासन
- Author, कमल परियार
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
काठमाण्डूकेन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।
पैदल यात्रा सुरु गरेको आज पाँचौँ दिनमा गृहमन्त्री गुरुङले बाराको निजगढ पुगेर वार्ता सुरु गरेका हुन्।
वार्तामा केके कुराकानी भयो त?
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



