आइफल टावरमा चट्याङ

भिडिओ क्याप्शन सुरु हुँदैछ, आइफल टावरमा चट्याङ
आइफल टावरमा चट्याङ
Published

फ्रान्सको प्यारिसस्थित आइफल टावरमा चट्याङ पर्दाको दृश्य हेर्नुहोस्।

युरोपमा अहिले गर्मी अभिलेख राख्न थालेयता सबैभन्दा उच्च विन्दुमा पुगेको छ। त्यहाँ तापक्रमले ३५°से नाघेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।