हाँसलाई अन्य पन्छीजस्तै उड्न सिकाउने कश्मीरी पुरुष

भिडिओ क्याप्शन सुरु हुँदैछ, हाँसलाई अन्य पन्छीजस्तै उड्न सिकाउने कश्मीरी पुरुष
हाँसलाई अन्य पन्छीजस्तै उड्न सिकाउने कश्मीरी पुरुष
Published

भारत-प्रशासित कश्मीरका एक युवाले सानैदेखि हाँस पाल्दै आएका हुन्।

उनले पछिल्लो समय हाँसलाई पनि अन्य पन्छीजस्तै उड्न सिकाउन थालेका छन्।

रियाज मसरुर शरत फारुकको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।