'भागेर घर फर्किएँ तर मेरो काजकिरिया भइसकेको रहेछ'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'भागेर घर फर्किएँ तर मेरो काजकिरिया भइसकेको रहेछ'
Published

सेन्ट्रल अफ्रिकन रिपब्लिक गृहयुद्धबाट थिलथिलो भएको छ। अहिले सुरक्षास्थितिमा केही सुधार आएको भए पनि उक्त देश बालबालिका लागि निकै कष्टकर मानिन्छ।

यूनिसेफका अनुसार त्यहाँ दुई बालबालिकामध्ये एक जनाले स्वास्थ्योपचार पाउँदैनन्। अनि लडाइँ गर्न बलजफ्ती सशस्त्र समूहमा भर्ती गराइएका बालबालिकालाई मानसिक पीडाबाट मुक्त गराएर समाजमा फर्काउनु ठूलो चुनौती बनेको छ।

हेर्नुहोस् हो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।