अफगानिस्तान: तालिबान फेरि शक्तिमा आएपछि महिलाहरूको कस्तो प्रतिक्रिया छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, तालिबान फेरि आएपछि अफगान महिलाहरू के भन्छन्
Published

बीबीसीका सकन्दर कर्मानीले अफगानिस्तानका महिलाहरूसँग तालिबान सत्तामा आएपछि महिलाहरूको दैनिक जीवनलाई कसरी प्रभाव पारेको छ भनेर कुराकानी गरेका छन्।

ती महिलाहरूले तालिबान यस पटक केही फेरिएको जस्तो लागे पनि क्रमश: उनीहरू महिलाप्रति अनुदार बन्दै जालान् कि भन्ने लागेको बताएका छन्।

उनीहरूले आफ्नो पहिरन पनि पहिलेको भन्दा फरक गर्न थालेको बताएका छन्। एक भिडिओ।

अनि यो पनि