अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?
Published
दुई दशक लामो युद्धपछि अमेरिकी र नेटोका सैनिकहरू अफगानिस्तानबाट फिर्ता हुँदैछन्।
पहिला पराजित तालिबान विद्रोही समूहले बिस्तारै देशका विभिन्न स्थानलाई आफ्नो नियन्त्रणमा लिन थालेको देखिन्छ।
युद्ध लामो समयसम्म हुँदा ठूलो धनजनको क्षति भयो। युद्ध र पुनर्निर्माणका लागि अमेरिकाले अर्बौँ डलरको खर्च बेहोर्नुपर्यो।
अफगान युद्धसम्बन्धी तथ्याङ्क यो भिडिओमा प्रस्तुत गरिएको छ।
अनि यो पनि

