अमेरिकाः मान्छे बसेको घरमा जब विशाल ढुङ्गा बज्रियो...

भिडिओ क्याप्शन सुरु हुँदैछ, मान्छे बसेको घरमा जब विशाल ढुङ्गा बज्रियो...
Published

संयुक्त राज्य अमेरिकाको हवाई राज्यस्थित एउटा घरमा विशाल ढुङ्गा बज्रिँदाको दृश्य सीसीटीभी क्यामराबाट प्राप्त भएको छ।

मानिसहरू बसेको घरमा कसरी डेढ मिटर ठूलो ढुङ्गा बज्रिन आइपुग्यो भन्ने स्पष्ट भइसकेको छैन।

घरमा नराम्रो क्षति पुगेको भए पनि संयोगवश कोही पनि घाइते भएनन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि