फेरि वाम एकताको सम्भावनाबारे एमाले नेता के भन्छन्?
Published
कतिपय कम्युनिस्ट पार्टी नेपाली कांग्रेससँग चुनावी गठबन्धनमा सहभागी बने पनि वामपन्थी दलबीचको एकताबारे चर्चा हुन छाडेको छैन।
के त्यस्तो सम्भावना छ? कसले के 'त्याग' गरेपछि त्यो एकता सम्भव हुनसक्छ?
काठमाण्डू क्षेत्र नं ५ मा उम्मेदवार समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी अभियानका क्रममा कमल परियारले गरेको कुराकानी।