नेपाल निर्वाचन: उम्मेदवारबारेका मिथ्या समाचारले झुक्क्याउला है

Published

सामाजिक सञ्जालको प्रयोग सहज भएसँगै यसको दुरुपयोग पनि सहज भएको गुनासो सुनिने गरेका छन्।

अरू देशमा जस्तै नेपालमा पनि यसको दुरूपयोग चुनावको समयमा अझ बढी हुने गरेको बताइन्छ।

निर्वाचनमा विशेषगरी उम्मेदवार लक्षित मिथ्या समाचार फैलने गरेको पाइन्छ।

मिथ्या समाचारले निर्वाचन, उम्मेदवार र मतदातामा कस्तो असर पार्छ?

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

र यो पनि...