नेपाल निर्वाचन: उम्मेदवारबारेका मिथ्या समाचारले झुक्क्याउला है
Published
सामाजिक सञ्जालको प्रयोग सहज भएसँगै यसको दुरुपयोग पनि सहज भएको गुनासो सुनिने गरेका छन्।
अरू देशमा जस्तै नेपालमा पनि यसको दुरूपयोग चुनावको समयमा अझ बढी हुने गरेको बताइन्छ।
निर्वाचनमा विशेषगरी उम्मेदवार लक्षित मिथ्या समाचार फैलने गरेको पाइन्छ।
मिथ्या समाचारले निर्वाचन, उम्मेदवार र मतदातामा कस्तो असर पार्छ?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
र यो पनि...
- चुनावपछि गर्ने कामबारे दलहरूले के के वाचा गरेका छन्?
- चुनावपछि प्रधानमन्त्रीको दाबी गर्ने नेताहरूको पृष्ठभूमि थाहा पाउनोस्
- चुनावको असर सडकदेखि पठनपाठनसम्म
- किन देशभित्रै रहेर पनि धेरै मानिसहरू मतदान गर्नबाट वञ्चित छन्?
- पूर्वप्रधानमन्त्री र शक्तिशाली नेताहरूलाई हराउने चर्चित नेता अहिले के गर्दै छन्?
- मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन कसरी थाहा पाउने?