नेपाल पुष्प व्यापार: तिहारमा मखमली फूलको माला विदेश निर्यात
Published
तिहारलाई फूल तथा बत्तीको पर्व भनिन्छ।
सजाउनका लागि मात्र नभएर तिहारको भाइटीकामा फूलको झन् विशेष महत्त्व छ।
तिहारमा सयपत्री, मखमली र गोदावरी फूलले विशेष महत्त्व बोकेका छन्।
व्यावसायिक रूपमा फूलमा नेपाल आत्मनिर्भर रहेको पुष्प व्यवसायीहरू बताउँछन्।
तिहारको समयमा मखमली फूलका माला नेपालबाट अस्ट्रेलिया, युरोपका विभिन्न देशहरू, अनि अमेरिका र खाडी देशहरूमा समेत निर्यात हुन्छ।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि