तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पेरुको राजधानी शहरमा एउटा साँढेको यस्तो आतङ्क
Published
पेरुको राजधानी शहर लिमामा एउटा साँढेले आतङ्क सिर्जना गर्यो।
ट्रकमा राखेर वधशालातर्फ लगिँदै गर्दा उक्त साँढे फुत्किएको बताइएको छ।
साँढे अन्धाधुन्ध एक पसलमा छिर्दा एकजना घाइते भए।
तर पछि सो साँढेलाई मानिसहरूले नियन्त्रणमा लिन सफल भए।
हेर्नुहोस् यो भिडिओ।