पेरुको राजधानी शहरमा एउटा साँढेको यस्तो आतङ्क

भिडिओ क्याप्शन सुरु हुँदैछ, पेरुको सडकमा एउटा साँढेको यस्तो आतङ्क
Published

पेरुको राजधानी शहर लिमामा एउटा साँढेले आतङ्क सिर्जना गर्‍यो।

ट्रकमा राखेर वधशालातर्फ लगिँदै गर्दा उक्त साँढे फुत्किएको बताइएको छ।

साँढे अन्धाधुन्ध एक पसलमा छिर्दा एकजना घाइते भए।

तर पछि सो साँढेलाई मानिसहरूले नियन्त्रणमा लिन सफल भए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: