अमेरिका: चट्याङ बज्रिएपछि हावाबाट घुम्ने टर्बाइनमा यसरी लाग्यो आगो
Published
अमेरिकाको टेक्सस राज्यस्थित क्रोवेल सहरमा वायुबाट ऊर्जा उत्पादन गर्न राखिएको एउटा टर्बाइन चट्याङ लागेपछि ध्वस्त भएको छ।
आगो लागेपछि पनि यो विशाल संरचना घुमिरहेको थियो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि