इन्टरनेट: के यो वर्ल्ड वाइड वेबमा छापिएको पहिलो तस्बिर हो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, पहिलो वेब तस्बिर
Published

सन् १९९२ को जुलाई १८ का दिन सामाजिक सञ्जाल सुरु गर्न एउटा तस्बिर खिचिएको थियो।

यो वर्ल्ड वाइड वेबमा छापिएको पहिलो सामाजिक तस्बिर थियो।

विश्व प्रसिद्ध सेर्न प्रयोगशालाका कर्मचारीको एउटा समूहको फोटो थियो यो।

उक्त तस्बिरको कथा यो भिडिओमा।

अनि यो पनि: