काठमाण्डू हैजा: हामी किन सतर्क हुनुपर्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'काठमाण्डूमा हैजाको महामारी छिट्टै आउन सक्छ'
Published

काठमाण्डूमा ठाउँ ठाउँमा हैजा भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्।

हैजाबाट हामी किन सतर्क हुनुपर्छ? के यो महामारी बन्न सक्छ?

हैजा भनेको के हो? यसबाट कसरी बच्ने?

हेर्नुहोस् भिडिओ विवरण।

अनि यो पनि: