विम्बल्डन: यो वर्ष विश्वप्रसिद्ध टेनिस प्रतियोगिता कसरी फरक हुन्छ?
Published
विम्बल्डन विश्वको सबैभन्दा पुरानो र प्रसिद्ध टेनिस प्रतियोगिता हो।
तर यो वर्ष यो प्रतियोगिता खेल्ने खेलाडीहरूका लागि वरियतामा कुनै अङ्क प्रदान गरिने छन्।
र युक्रेन युद्धका कारण रुसी खेलाडी प्रतिबन्धित गरिएका कारण अन्य खेलाडीले पनि बहिष्कार गर्न सक्छन्।
अनि यो पनि: