५० वर्षमा आईओएम: नेपालमा बिरामीको तुलनामा चिकित्सक कम छन् - डीन प्रा. डा. दिव्या सिंह शाह

भिडिओ क्याप्शन सुरु हुँदैछ, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान नेपालले ५० औँ वर्षमा प्रवेश गर्दै छ।
Published

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम नेपाल स्थापनाको ५०औँ वर्षमा प्रवेश गर्दैछ।

नेपालमा चिकित्सा शास्त्रको अध्ययन गराउने यो नेपालकै पहिलो संस्था हो र यसका सात आङ्गिक अध्ययन संस्था र १७ वटा सम्बन्धन प्राप्त कलेजहरू रहेका छन्।

आईओएमको अवस्था, चुनौती र नेपालको चिकित्साशास्त्र अध्ययनका विषयमा डीन प्रा. डा. दिव्या सिंह शाहसँग विजय गजमेरले लिएको अन्तर्वार्ता हेर्नुहोस्।

अनि यो पनि