कुकुरले चकचक गर्दा घरमा यसरी लाग्यो आगो

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुकुरले चकचक गर्दा घरमा आगलागी
Published

संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यस्थित पार्कभिलको एउटा घरमा कुकुरका कारण आगलागी भएको खुलेको छ।

घरमा मान्छे नभएको बेला उक्त कुकुरले भान्साकोठामा चुल्होमाथि राखिएको तेल भएको भाँडो चलाउन खोजेको थियो। तर संयोगवश उसको पन्जाले कुनै बटन थिचियो र चुल्हो बल्न थाल्यो अनि त्यहाँ आगलागी भयो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि