भाइरल भिडिओः भारतमा कसरी पुगे क्याङ्गरू

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतमा भाइरल कङ्गारूका भिडिओ
Published

भारतको पश्चिम बङ्गालमा देखिएको क्याङ्गरूको भिडिओ भाइरल भयो।

अस्ट्रेलियामा मात्रै पाइने क्याङ्गरू भारतमा कहाँबाट आए?

वन्यजन्तु अधिकारीहरू तीनलाई जनावर तस्करहरूले अलपत्र छोडिदिएको बताउँछन्।

हेर्नुहोस् एउटा भिडिओ।