सातामा दुई दिन बिदा: 'शनिवार घरको काम, आइतवार परिवारसँग घुमघाम'
Published
सरकारले शुक्रवारबाट सातामा दुई दिन शनिवार र आइतवार बिदा दिने निर्णय लागु गरेको छ।
यसरी हप्तामा दुई दिन बिदा दिँदा कस्तो भयो?
कतिपयले यसलाई राम्रो मानेका छन् भने कतिपयले सेवा प्रवाह प्रभावित हुने ठानेका छन्।
हेर्नुहोस् सरकारको यो निर्णयमा नागरिकको कस्तो प्रतिक्रिया छ?
सृजना श्रेष्ठले बनाएको यो भिडिओ।