नेपाल निर्वाचन: मतगणना स्थलमा अव्यवस्थाको गुनासो
Published
शुक्रवार भएको मतदानपछि अधिकांश स्थानमा मतगणना भइरहेको छ।
मतगणना सुस्त भइरहँदा दल र उम्मेदवारका प्रतिनिधिहरूले मतगणना स्थलमा लामो समय बस्न उचित व्यवस्था नभएको गुनासो गरेका छन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको भिडिओ।