नेपाल निर्वाचन २०७९: अन्य क्षेत्रमा सफल भएकालाई मेयर पदमा किन रुचि?

भिडिओ क्याप्शन सुरु हुँदैछ, आफ्नो क्षेत्रमा अब्बल तर स्थानिय चुनावमा किन रूची?
Published

यस पटकको स्थानीय तहको निर्वाचनमा प्रमुख नगरपालिका र गाउँपालिकाहरूमा स्वतन्त्र उम्मेदवारहरूको बलियो उपस्थिति देखिएको छ।

राजनीतिक पार्टीमा आबद्ध नभएका तर समाजमा अरू नै काम गरेर ख्याति कमाएका केहीले यो पटक प्रमुख पदको लागि उम्मेदवारी दिएका छन्।

राजनीतिक दलसँगको तालमेलबिना वा कुनै पार्टीको उम्मेदवार नभई चुनाव जित्न सहज हुँदैन।

तर पनि किन यी व्यक्तिहरू लड्दै छन् स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका छन्?

हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।