सगरमाथाः मङ्गोलियन हार्ट्स ब्यान्डका गायक राजु लामाको एकल कन्सर्ट
Published
गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन्।
त्यति उचाइमा साङ्गीतिक कार्यक्रम गर्न सहज नभए पनि जलवायु परिवर्तनको सन्देश दिन आफूले त्यसो गरेको उनले बताए।
मङ्गोलियन हार्ट्स ब्यान्डका गायक लामा अहिले सगरमाथा आरोहण अभियानमा छन्।
हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि