स्थानीय तह निर्वाचन २०७९: उम्मेदवारको बढ्दो चुनाव खर्च लोकतन्त्रलाई चुनौती
Published
निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्च पछिल्ला केही निर्वाचनमा लगातार बढिरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
चुनावको खर्च बढ्दै जाँदा असल राजनीतिज्ञ प्रतिस्थापित हुने र त्यो ठाउँ पैसाले लिने भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल बताउँछन्।
हेर्नुहोस् चुनाव खर्चबारे पोखरेल, भूतपूर्व निर्वाचन आयुक्त इला शर्मा र अनुसन्धानकर्ता तिलक पाठकसँग कुरा गरेर विजय गजमेरले बनाएको भिडिओ स्टोरी।