युक्रेन युद्धः रुससँगको सम्बन्ध प्रतिबिम्बित गर्ने विशाल सालिक ढालियो
Published
कुनै बेला रुस र युक्रेनबीच विद्यमान ऐतिहासिक सम्बन्ध झल्काउन किएभमा प्रतिष्ठापित एउटा विशाल सालिक अहिले ढालिएको छ।
किएभका नगरप्रमुख भिताली क्लिच्कोले एउटा सोभियतकालीन स्मारकबाट उक्त सालिक हटाउन निर्देशन दिएका हुन्।
उक्त सालिक ढालिँदा त्यहाँ उपस्थित मानिसहरूले हर्षोल्लास गरेका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि