कडा लकडाउन भएको साङ्घाईको अवस्था यस्तो छ
Published
चीनले कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि साङ्घाई सहरका साढे दुई करोड बासिन्दालाई लकडाउनमा राखेको छ।
यसअघिसम्म सहज अवस्थामै रहेका त्यहाँका बासिन्दालाई लकडाउनले नराम्ररी प्रभावित बनाएको छ।
कोभिड क्वारन्टीनमा बसेकी एक महिलाले बीबीसीसँग त्यहाँको अवस्था वर्णन गरेकी छन्।
हेर्नुहोस् एउटा भिडिओ।