युक्रेन युद्धः मारिऊपोलमा पुगेको क्षति देखाउने भिडिओ रुसद्वारा सार्वजनिक
Published
रुसको रक्षा मन्त्रालयले युक्रेनको मारिऊपोल सहरमा पुगेको क्षति देखाउने एउटा भिडिओ सार्वजनिक गरेको छ।
यो भिडिओ ड्रोनबाट खिचिएको हो।
केही सातादेखि भीषण आक्रमणमा परेको मारिऊपोल आफ्नो नियन्त्रणमा आएको रुसले दाबी गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि