युक्रेन युद्धः रुसले कब्जा गरेको सहरमा विरोधप्रदर्शन दमन गर्न ग्रिनेड प्रहार

Published

रुसी सेनाले दक्षिणी युक्रेनमा आफूले कब्जा गरेको एउटा सहरमा युक्रेनको समर्थन र रुसी अतिक्रमणको विरोधमा आयोजित एउटा प्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न हिंसात्मक उपाय अवलम्बन गरेको छ।

बीबीसीले आधिकारिकता पुष्टि गरेको यो भिडिओमा उक्त सहरको मध्य भागमा विस्फोटनहरू भइरहेको देखन्छ।

धेरैवटा स्टन ग्रिनेड खसेकाले ती विस्फोटन भएको देखिन्छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि