युक्रेन युद्धः रुसले कब्जा गरेको सहरमा विरोधप्रदर्शन दमन गर्न ग्रिनेड प्रहार
Published
रुसी सेनाले दक्षिणी युक्रेनमा आफूले कब्जा गरेको एउटा सहरमा युक्रेनको समर्थन र रुसी अतिक्रमणको विरोधमा आयोजित एउटा प्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न हिंसात्मक उपाय अवलम्बन गरेको छ।
बीबीसीले आधिकारिकता पुष्टि गरेको यो भिडिओमा उक्त सहरको मध्य भागमा विस्फोटनहरू भइरहेको देखन्छ।
धेरैवटा स्टन ग्रिनेड खसेकाले ती विस्फोटन भएको देखिन्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- के युक्रेन युद्धले विश्वव्यापी आर्थिक मन्दी निम्त्याउँछ
- युद्ध अन्त्यका लागि पुटिनले के चाहेका छन्?
- के भाइरल भिडिओमा रुसी कैदीहरूलाई गोली हानिएको दृश्य छ?
- युक्रेन मामिलामा तटस्थताको कारण दबाव झेल्दै भारत
- पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू
- पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन