नर्सरी व्यवसाय: रु २० देखि ४०,००० सम्मका फूलका बिरुवा
Published
युवा वर्गमा आकर्षण बढ्दै गएका कारण नेपालमा नर्सरी व्यवसाय फस्टाउँदै गएको व्यवसायीले बताएका छन्।
नेपाली बजारमा २० रुपैयाँदेखि ४०,००० सम्मका फूलका बिरुवा पाइन्छन्।
महँगा बिरुवा कर्पोरेट हाउस, ब्याङ्क र होटल एवम् पछिल्लो समय युवा ग्राहकहरूले पनि किन्ने गरेको फूल व्यवसायी बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको एक भिडिओ।